बिराटनगर बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको समुद्घाटन गर्नु हुँदै १ नं.प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.अरुण कुमार बि.सी.ज्यू ।
६६" औ प्रहरी दिवशको अवसरमा कार्यालय परिसरमा बृक्षारोपण गर्नुहुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
पदभार ग्रहण गर्नहुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी. ज्यू ।
मातहत तराई जिल्लाका प्रहरी का. प्रमुखहरुलाई निर्दैशन दिनु हुदै प्र.ना.म.नि. अरुण कुमार बि.सी. ज्यू ।
मातहत पहाडी जिल्लाका प्रहरी का. प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्दैशन दिनु हुदै प्र.ना.म.नि. अरुण कुमार बि.सी. ज्यू
आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभाको समुद्धघान गर्नु हुदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाज्यू ।
सञ्चारकर्मीहरुसँग भेटघाट तथा परिचायात्मक कार्यक्रम गर्नु हुदै प्र.ना.म.नि. अरुण कुमार बि.सी. ज्यू ।
१ नं. प्रदेश सशस्त्र प्रहरी गण रानीको शाखा निरीक्षण गर्नु हुदै प्र.ना.म.नि. अरुण कुमार बि.सी. ज्यू ।
१ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानीमा प्रशिक्षार्थीहरुको मेष निरीक्षण गर्नु हुदै प्र.ना.म.नि. अरुण कुमार बि.सी. ज्यू ।
१ नंं. प्रदेश दं.नि.प्र. गण दुहवीको निरीक्षण क्रममा कर्मचारीहरुको अभिलेखिकरणको बारेमा जानकारी लिनु हुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू।
१ नं. नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीको निरीक्षणको क्रममा आम नागरीकहरुबाट आउने जनगुनासाको सम्बन्धमा जानकारी लिनुहुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
सुनसरी जिल्लाको सिमा नाका निरीक्षण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
प्र.ना.नि.पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुहुँदै प्र.ना.म.नि.अरुण कुमार बि.सी.ज्यू ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन समुद्घघाटन गर्नु हुदै संगठन प्रमुख प्र.म.नि. शैलेश थापा क्षेत्री ज्यू ।
१ नं. प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको पुस्तकालयको अवलोकन गर्नु हुदै संगठन प्रमुख प्र.म.नि. शैलेश थापा क्षेत्री ज्यू ।
१ नं. प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुलाई निर्देशन तथा जि.प्र.का. प्रमुखहरुले प्रस्तुतीकरण गरेको जिल्लागत बस्तुस्थितीको जानकारी लिनु हुदै संगठन प्रमुख प्र.म.नि. शैलेश थापा क्षेत्री ज्यू ।
प्रहरी जवान आधारभुत तालिम १३८ औ समुहका दिक्षित प्रहरी जवानहरुलाई पुरस्कार वितरण गर्नु हुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
प्रहरी जवान आधारभुत तालिम १३८ औ समुहका दिक्षित प्रहरी जवानहरुलाई दर्जानी चिन्ह सुशोभन गर्नु हुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षणको क्रममा अपराध अनुसन्धानको सम्बन्धमा जानकारी लिनुहुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको शाखा निरीक्षणको क्रममा आम नागरीकहरुबाट आउने जनगुनासाको सम्बन्धमा जानकारी लिनुहुँदै प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यू ।
"६६ औं प्रहरी दिवस २०७८" को अवसरमा भएको कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नु हुदै १ नं. प्रदेशका माननीय मुख्य मन्त्री श्री भीम प्रसाद आचार्यज्यू ।

Latest News

Other News